एनआरएनएले उपलब्ध गराएको सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान

काठमाडौँ। नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने करिब ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको हो । आज बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६ः४० मा नेपाल अवतरण हुने छ । शनिबार साँझ … Continue reading एनआरएनएले उपलब्ध गराएको सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान